यस क्याम्पसको संयोजन र भूतपूर्व विद्यार्थी समाज , त्रि.ज.ब.क्याम्पस गाईघाट ( FORSS) को आयोजनामा अस्ति २०७५ पौष ५ गते यस क्याम्पस परिसरमा एक वृहत् निशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो | शिविरमा विद्यार्थी , अभिभावक , शिक्षक / कर्मचारी तथा सर्वसाधारणहरुले नाक , कान , घांटी , नसा , हाडजोर्नी , छाला , स्त्री तथा प्रजनन […]