गतिविधि

गतिविधि

हिजो मङ्सिर २८ गते यस क्याम्पसमा अध्ययन सम्पन्न गरी सामाजिक जीवनका बिभिन्न क्षेत्रहरुमा क्रियाशील पूर्व विद्यार्थीहरुको संगठन ” पूर्व विद्यार्थी समाज / FORSS , त्रि.ज.ब.क्याम्पस, उदयपुर ” उपाध्यक्ष विजय तुलाधर , महासचिव परमेश्वर घिमिरे र सदस्य महेश्वरी राईले यस क्याम्पसको E-Library संचालन गर्न तत्काललाई रु १०,०००/= सहयोग प्रदान गर्नु भयो | साथै आगामी दिनमा E-Libray नियमित र परिष्कृत गर्ने जिम्मेवारी आफुले लिने प्रतिबद्धता व्यक्त गर्दै यही २०७५ पौष ४र् ५ गते क्याम्पसमा संचालन हुने निशुल्क स्वास्थ्य शिविरमा सहकार्य गर्ने तथा औषधि वितरणको जिम्मा लिने समेत सहमती गरियो | कार्यक्रममा क्या.व्य.समितका अध्यक्ष , क्याम्पस प्रमुख लगायतको उपस्थिति रहेको थियो !

Enter your keyword