त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाट उदयपुरमा स्नातकोत्तर तहमा भर्ना खुल्यो

त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाट उदयपुरमा स्नातकोत्तर तहमा भर्ना खुल्यो

यस क्याम्पसमा संचालन भइरहेको ब्यबस्थापन तथा शिक्षा शास्त्र अन्तर्गत स्नातकोत्तर तह (M.B.S. , M.Ed ) को प्रथम सेमेस्टर मा नाम दर्ताको लागि आबेदन खुल्यो |

आबेदन दर्ता :- २०७६/१०/०३ गते

प्रवेश परिक्षा :-२०७६/१०/१८ गते

Enter your keyword