About Us

“सचेत र सक्षम युवा राष्ट्को आवश्यकता समुदायबाटै गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्दता । “

त्रियुगा जनता बहुमुखी क्याम्पस

उदयपुरकै शैक्षिक गौरवका रुपमा २०४४ सालमा स्तापित यस त्रियुगा जनता बहुमुखी क्याम्पस स्थापना कालदेखि नै उदयपुरकै आशा र भरोसा गरिएको एक मात्र उच्च शैक्षिक धरोहर हो । सगरमाथा अञ्चलव्यापी शैक्षिक सेवा गदै आज यस क्यामपसमले राष्ट्रिय ख्याती आर्जन गर्न सफल भएको छ।

यस क्याम्पसद्वरा उत्पादित जनशत्तिले नेपालको निजामती प्रशासन​, शैक्षिक संस्था, सेना, प्रहरी, वित्तीय संस्थानहरु एवम गैरसरकारी संघ/संस्थामा सहज प्रवेशको अवसर प्राप्त गर्न सफल हुनु गुणस्तरको भरपर्दो सूचकाङ्क नै हो । अझ राजनीतिक तथा सामाजिक सेवाका क्षेत्रमा पनि यस क्याम्पसका उत्पादनहरुको उल्लेख उपस्थिति हुनु क्यमपसले उपलब्ध गराएको बहुआयामिक व्यत्तित्व विकासको उचित वातावरण नै हो भन्ने स्पष्ट छ।

२०६६ सालदेखि विश्व बैंक र विश्ववविद्यालय अनुदान आयोगको शैक्षिक गुणस्तर सुधार कार्यऋम आवद्द भएपछि यसले भैतिक पूर्वाधार, शैक्षिक गुणस्तर​, प्रशासनिक सुगमता तथा विविध छात्रव्रित्ति तथा अन्य विद्यार्थी सेवा-सुविधाका क्षेत्रमा गुणात्मक फड्को मर्दै शैक्षिक सत्र २०७५ सम्ममा QAA प्रमाण-प्रत्र (अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह​) प्रप्त गर्ने लक्ष्य निर्धारण गरेको ब्योहोरा सम्पूर्ण बौद्दिक समुदाय​, अभिभावक र विद्यार्थी वर्गमा सहर्ष जानकारी गराउँदछौं ।

Our Vision

vision

Our Mission

Our Objective

Our Major Strategies

Message from Asst. Campus Chief

I am very pleased to inform that Triyuga Janata Multiple Campus running diploma level along with new orientation in Humanities. At present, Social work, Rural Development, Sociology, Economics….

Message from Asst. Campus Chief

“Work for the WIN!” Whether on the field, in the classroom, or on the job, victories only come after the work is done. At Triyuga Janata Multiple Campus, we want to continue the great work many of you have begun….

Message from Asst. Campus Chief

वि.स.२०४४ सालमा त्रि.वि. बाट मानविकी सङ्कायको मात्र सम्बन्धन प्राप्त गरी सेवायात्रा प्रारम्भ गरेको यस त्रियुगा जनता वहुमुखी क्याम्पसमा २०५७ सालदेखि बी.एड(दुई बर्से)२०६० सालदेखि १ बर्से बी.एड.२०६५ देखि एम.एड. र २०६९ देखि ICT Ed. को कार्यक्रम सञ्चालन गरी शिक्षा शास्त्रको पूर्ण क्याम्पसका रुपमा विकास गरिएको छ । …

MEET EXPERT

Our Team

Enter your keyword