- सचेत र सक्षम युवा राष्ट्को आवश्यकता समुदायबाटै गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्दता ।
- सगरमाथा अञ्चलव्यापी शैक्षिक सेवा गदै आज यस क्यामपसमले राष्ट्रिय ख्याती आर्जन गर्न सफल भएको छ।
- उदयपुरकै शैक्षिक गौरवका रुपमा २०४४ सालमा स्तापित यस त्रियुगा जनता बहुमुखी क्याम्पस स्थापना कालदेखि नै उदयपुरकै आशा र भरोसा गरिएको एक मात्र उच्च शैक्षिक धरोहर हो ।
त्रियुगा जनता बहुमुखी क्याम्पस
उदयपुरकै शैक्षिक गौरवका रुपमा २०४४ सालमा स्तापित यस त्रियुगा जनता बहुमुखी क्याम्पस स्थापना कालदेखि नै उदयपुरकै आशा र भरोसा गरिएको एक मात्र उच्च शैक्षिक धरोहर हो । सगरमाथा अञ्चलव्यापी शैक्षिक सेवा गदै आज यस क्यामपसमले राष्ट्रिय ख्याती आर्जन गर्न सफल भएको छ।
यस क्याम्पसद्वरा उत्पादित जनशत्तिले नेपालको निजामती प्रशासन, शैक्षिक संस्था, सेना, प्रहरी, वित्तीय संस्थानहरु एवम गैरसरकारी संघ/संस्थामा सहज प्रवेशको अवसर प्राप्त गर्न सफल हुनु गुणस्तरको भरपर्दो सूचकाङ्क नै हो । अझ राजनीतिक तथा सामाजिक सेवाका क्षेत्रमा पनि यस क्याम्पसका उत्पादनहरुको उल्लेख उपस्थिति हुनु क्यमपसले उपलब्ध गराएको बहुआयामिक व्यत्तित्व विकासको उचित वातावरण नै हो भन्ने स्पष्ट छ।
२०६६ सालदेखि विश्व बैंक र विश्ववविद्यालय अनुदान आयोगको शैक्षिक गुणस्तर सुधार कार्यऋम आवद्द भएपछि यसले भैतिक पूर्वाधार, शैक्षिक गुणस्तर, प्रशासनिक सुगमता तथा विविध छात्रव्रित्ति तथा अन्य विद्यार्थी सेवा-सुविधाका क्षेत्रमा गुणात्मक फड्को मार्दै शैक्षिक सत्र २०७५ मा विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रमाणपत्र प्राप्त गरेको ब्योहोरा सम्पूर्ण बौद्दिक समुदाय, अभिभावक र विद्यार्थी वर्गमा सहर्ष जानकारी गराउँदछौं ।
Affiliated To
