त्रियुगा जनता बहुमुखी क्याम्पस

उदयपुरकै शैक्षिक गौरवका रुपमा २०४४ सालमा स्तापित यस त्रियुगा जनता बहुमुखी क्याम्पस स्थापना कालदेखि नै उदयपुरकै आशा र भरोसा गरिएको एक मात्र उच्च शैक्षिक धरोहर हो । सगरमाथा अञ्चलव्यापी शैक्षिक सेवा गदै आज यस क्यामपसमले राष्ट्रिय ख्याती आर्जन गर्न सफल भएको छ।

यस क्याम्पसद्वरा उत्पादित जनशत्तिले नेपालको निजामती प्रशासन​, शैक्षिक संस्था, सेना, प्रहरी, वित्तीय संस्थानहरु एवम गैरसरकारी संघ/संस्थामा सहज प्रवेशको अवसर प्राप्त गर्न सफल हुनु गुणस्तरको भरपर्दो सूचकाङ्क नै हो । अझ राजनीतिक तथा सामाजिक सेवाका क्षेत्रमा पनि यस क्याम्पसका उत्पादनहरुको उल्लेख उपस्थिति हुनु क्यमपसले उपलब्ध गराएको बहुआयामिक व्यत्तित्व विकासको उचित वातावरण नै हो भन्ने स्पष्ट छ।

२०६६ सालदेखि विश्व बैंक र विश्ववविद्यालय अनुदान आयोगको शैक्षिक गुणस्तर सुधार कार्यऋम आवद्द भएपछि यसले भैतिक पूर्वाधार, शैक्षिक गुणस्तर​, प्रशासनिक सुगमता तथा विविध छात्रव्रित्ति तथा अन्य विद्यार्थी सेवा-सुविधाका क्षेत्रमा गुणात्मक फड्को मर्दै शैक्षिक सत्र २०७५ मा QAA प्रमाण-प्रत्र (अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह​) प्रप्त  गरेको ब्योहोरा सम्पूर्ण बौद्दिक समुदाय​, अभिभावक र विद्यार्थी वर्गमा सहर्ष जानकारी गराउँदछौं ।

WELCOME TO TJMC

Our Vision
Recent Document
Recently Published
Our Mission
Our Objective
Our Strategy

News / Events

Affiliated To

Enter your keyword